Live on
Your Voice, Your Power
दमौली– तनहुँ जिल्लाका दशवटै स्थानीय तहका ३६ वडा पहिरोको जोखिममा परेका छन् । पछिल्लो समय भइरहेको लगातारको वर्षाले अहिलेसम्म जिल्लामा कुनै नपुर्याए पनि ३६ वडा भने पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले जनाएको छ । पहाडी तथा भिरालो भूबनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको बढी जोखिम छ । यस्तै आगलागी, बाढी, खडेरी र सडक…