Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली यात्रा सुरु गर्ने भएको छ । भोलि सल्यानको सल्लीबजारबाट सुरु हुने यात्रा कात्तिक ११ गते मुगुको गमगढीमा पुगेर सम्पन्न हुने राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले जानकारी दिए । मिश्रले आज सामाजिक सञ्जाल एक्समा कर्णाली यात्राको तालिका सार्वजनिक गर्दै ६ दिनमा ६ जिल्ला ६ आमसभा भन्दै कार्यक्रमबारे जानकारी गराएका हुन्…