Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । असार मसान्तसम्म पनि व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर, लामो समयदेखिको बाँकी बीलको रकम तुरुन्त भुक्तानी गर, माइलस्टोनको व्यवस्था तुरुन्तर खारेज…