देश/प्रदेश « Khabarhub

धनकुटा भागदौडका प्रत्यक्षदर्शी भन्छन्- ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’

काठमाडौँ- शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात हजार मान्छेको भीड जम्मा भइसकेको थियो । गेटमा छेकेर बसेका बेला प्रहरीलाई ठूलो भीड निन्त्रण गर्न हम्मे भयो । तर्साउन प्रहरीले लाठी…