Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली समाजमा आमालाई जीवनदायिनी, ममता र स्नेहकी प्रतिमूर्ति मानिन्छ । यिनै आमाप्रतिको सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यले हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै छ । यस दिनलाई आमा र सन्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसरका रूपमा लिइन्छ । आमा जीवित…