धर्म / संस्कृति Archives | Page 218 of 250 | Khabarhub Khabarhub

आज कामदा एकादशी : प्रेम, तपस्या र भक्तिको कथा

आज अर्थात चैत्र शुक्लपक्ष तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ । यस दिन चोखो नितो गरेर श्रद्दापुर्वक ब्रत बस्ने मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मिक विश्वास रहदै आएको छ । कामदा एकादशीको कथा अनुसार राजा युधिष्ठिरले भगवान श्रीकृष्णसँग चैत शुक्लपक्ष तिथिमा पर्ने एकादशीको बारेमा जिज्ञाशा राखेको र कृष्णले सबिस्तार बताएको कथा छ । युधिष्ठिरको…