समाचार Archives | Page 6813 of 6986 | Khabarhub Khabarhub

‘अयोग्यता’ को बिल्ला हटेपछि ‘माननीय’ दंग

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले जीवनमा धेरै दुःख पनि पाइन् र धेरै असन्तुष्टिको अनुभव गर्ने गरी राजनीतिक पदमा पनि पुगिन तर उनलाई सधैं एउटा पिरलोले सताइरहन्थ्यो–औपचारिक शिक्षा । यो समस्या अब हल भएको आजको नेपाल समाचार पत्रमा खबर छ । पटकपटक संसद्मा पुगिसकेकी उनलाई कसैले ‘माननीयको शैक्षिक योग्यता कति’ भनेर…