Live on
Your Voice, Your Power
काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम कम गराउन सरकारले देशव्यापी रूपमा लकडाउन गरेको आज चौथो दिन । बजारमा खाद्यन्नका सामग्री बेच्ने पसलहरू फाटफुट खुलेका छन् । सरकारले अत्यावश्यक वस्तु बिक्रिवितरण गर्न रोक लगाएको छैन तैपनि खाद्यन्न र तरकारी लगायतका वस्तु बेच्ने धेरै पसल बन्द छन् । व्यापारीहरूमा कोरोना भाइरस संक्रमणको त्रासका कारण पसलहरू खुलेका…