समाचार Archives | Page 6900 of 6983 | Khabarhub Khabarhub

यु–१९ विश्वकप खेल्ने अवसरबाट चुक्यो नेपाल

काठमाडौं– आईसीसी यु–१९ एक दिवसीय विश्वकप क्रिकेट खेल्ने नेपाली युवा टोलीको सपना अधुरै रहने भएको छ । संयुक्त अरब ईमिरेट्स (युएई)ले ओमानलाई हराएसँगै विश्वकप खेल्ने नेपालको सपना अधुरै रहने भएको हो । ओमानसँगको अन्तिम खेलमा युएई १० विकेटले विजयी भयो । ओमानले दिएको १०६ रनको लक्ष्य युएईले १२.१ ओभरमा विनाकुनै विकेटको क्षतिमा पुरा गर्‍यो ।…