समाचार Archives | Page 7205 of 7521 | Khabarhub Khabarhub

रावण बध मेलाः अजङ्गको रावणको प्रतिमालाई तिरले हानेर लडाइयो

महोत्तरी- बडादशैँ पर्वमा देवी दुर्गाको पूजा आराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावर्ती मुख्य नाका मटिहानीमा भने रामायण गाथा गाइने गरिन्छ । मटिहानीमा वर्षेनी ‘रावण बध’ मेला नै आयोजन गरेर नवरात्रभरि रामायण पाठ कीर्तन गरी दशमीका दिन रावणरुपी दुष्ट प्रवृतिको अन्त्य भएको खुशियालीमा उत्सव मनाउने यहाँको पुरानो परम्परा हो । नवरात्रभरि (असोज शु्क्लपक्ष लागेदेखि नै) राम–रावणको…