Live on
Your Voice, Your Power
काठमाडौं–चिसोको समयमा बालबालिका तथा वृद्धवृद्धामा विभिन्न किसिमको समस्या देखिन्छ । बालबालिकामा देखिने समस्यामध्ये एउटा समस्या हो कोल्ड डायरिया । चिसो मौसममा देखिने झाडापखलाको समस्यालाई कोल्ड डायरिया भनिन्छ । चिसोमा हुने कोल्ड डायरिया रोटा भाइरसको संक्रमणले हुने गर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनका अनुसार चिसोको समयमा रोटा…