समाचार Archives | Page 7242 of 7354 | Khabarhub Khabarhub

११ महिने छोरीको आगो लगाएर हत्या, भाग्न लागेका आमा–बुवा पक्राउ

दार्चुला– दार्चुलाको व्यास गाउँपालिकामा एक बुवाले आफ्नी ११ महिनाको छोरीको आगो लगाएर हत्या गरेका छन् । व्यास गाउँपालिका वडा नं ५ चुकपानीका बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए…