Live on
Your Voice, Your Power
काठमाडौं– पर्यटक भिसामा नेपाल आएर शंकास्पद गतिविधि गरेको अभियोगमा प्रहरीले करिब ७८ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । केही चिनियाँ नागरिकहरु बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय रहेको सूचनाका आधारमा काठमाडौंका विभिन्न क्षेत्रमा खानतलासीमा जुटेको प्रहरीले सोमबार दिउँसोसम्म करिब ७८ जना विदेशीलाई पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी परिसर…