समाचार Archives | Page 7799 of 7824 | Khabarhub Khabarhub

श्रद्धाञ्जलीका लागि शव टुँडिखेलमा राखिँदै

काठमाडौं– बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव आज श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिने भएको छ । यसअघि विहीबार नै श्रद्धाञ्जलीका टुँडिखेलमा राखिने भनिएको भएपनि पोस्टमार्टम सकिन समय लागेका कारण श्रद्धान्जली शुक्रबार बिहान ८ बजेबाट मात्र हुने भएको हो । डाक्टर रिजेन श्रेष्ठले खबरहबलाई दिएको जानकारी अनुसार राति १ बजे मात्र…