Live on
Your Voice, Your Power
न्यूयोर्क- नेपाली समाज टेक्सस (एनएसटी)को टोलीले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेको छ। एनएसटीका प्रवक्ता किरण पौड्यालको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्रीडा. राणालाई टेक्ससमा नेपालीका लागि नेपाल सरकारको कन्सुलर कार्यालय खोल्न आग्रह गरेको छ। त्यस अवासरमा प्रधानमन्त्री ओलीले टेक्ससमा नेपाल सरकारको कन्सुलर कार्यालय स्थापनाको लागि सकरात्मक…