प्रवास Archives | Page 47 of 99 | Khabarhub Khabarhub

साउदीको जेद्धामा १८ महिनादेखि बिरामी भई छटपटाइरहेका नेपालीको उद्धार

दोहा– साउदी अरबको जेद्धामा विगत १८ महिनादेखि बिरामी भई छटपटाइरहेका एक नेपाली युवाको उद्धार गरिएको छ । जाजरकोट घर भएका आयुष रानाको उद्धार गरी जेद्वास्थित अलविर अस्पताल भर्ना गरिएको हो । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा साउदीमा नेपाली युवा छटपटाइरहेको एक भिडियो सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिडियोबारे चासो राख्दै रानाको…