प्रवास « Khabarhub

साउदीमा अलपत्र ७ नेपाली युवा स्वदेश फर्किए

दोहा - आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र परेका ७ नेपाली युवा स्वदेश फर्किएका छन् । विसडम ह्युमन रिसोर्स प्राली नामक म्यानपावरबाट रोजगारीका लागि साउदी अरबको अल रसिन सप्लायर कम्पनीमा पुगेका थिए । ७ जना पीडितमध्य ६ जनालाई रियाद विमानस्थल र १ जना दमाम विमानस्थल भएर स्वदेश फर्काउन सफल भएको नेपाली साझा मञ्च…