प्रवास « Khabarhub

भिसाको म्याद सकिएका २४ नेपाली साउदीमा अलपत्र

दोहा– वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका २४ नेपाली युवा अलपत्र परेका छन् । भिसाको म्याद सकिएपछि उनीहरू अलपत्र परेका हुन् । साउदीको टोपाज गल्फ कम्पनीले अकामा (आइडी) बिना काम गरेको समयको पारिश्रमिक नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको पीडितमध्येका एक ओखलढुंगाका निशान थापा मगरले बताए । ‘हाम्रो कम्पनीले समयमा पारिश्रमिक नदिने, अकामा (आइडी)…