Live on
Your Voice, Your Power
दोहा- बहराइनमा अबैधानिक रुपमा कार्यरत नेपाली श्रमिकहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । त्यहाँस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै बहराइनमा विभिन्न कारणबस अबैधानिक रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुलाई पनि कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । त्यहाँ कार्यरत नेपालीहरुको स्वाथ्यलाई मध्यनजर विभिन्न तीन स्थानबाट चाँडै खोप उपलब्ध गराइने दूतावासले जनाएको छ ।…