Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको निधनप्रति भारत सरकारले दुःख व्यक्त गरेको छ ।भारतीय विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यो कठिन घडीमा हामी शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’ भारतीय विदेश मन्त्रालयले घटनाबारे जानकारी प्राप्त हुनासाथ ओडिशा राज्य सरकारसँग निरन्तर…