Live on
Your Voice, Your Power
एक बूढो मानिसले युवकलाई रुख चढ्ने र ओर्लने कला सिकाउने गर्थ्यो । युवकहरु अग्लाअग्ला रुखमा चढ्न सिक्थे । एउटा युवक यो कलामा पारङ्गत हुनको लागि आयो । बूढोले भन्यो, रुखमा चढ्दा र ओर्लंदा सावधानी धेरै आवश्यक छ । युवकले भन्यो, यसमा कुनचाहिँ नयाँ कुरा छ, यो कुरा सबैलाई थाहा छ । हेर्दा हेर्दै ऊ रुखको सबैभन्दा…