Live on
Your Voice, Your Power
काठमाडौं - फिल्म प्रचारको फन्डा बहिष्कारको कारक बनेपछि के हुन्छ ? प्रचारका लागि प्रयोग हुने भाइरल अनुहारलाई कसरी किनारा लगाइन्छ ? त्यो भाइरल म्यान दुर्गेश थापाले थाहा पाएका छन् । दुर्गेशको भाइरल क्रेज क्यास गर्दै प्रियंकाले आफ्नो डेब्यू निर्माणमा बनेको फिल्म ‘मास्टर्नी’को प्रचार गीत बनाइन् । दुर्गेशले तयार गरेको गीत भाइरल त भयो तर उति…