गसिप « Khabarhub

सौगातसँग जेरीपुरी खान जान आतुर सृष्टि

काठमाडौं – कलाकारद्वय सौगात मल्ल र सृष्टि श्रेष्ठ केही वर्षयता प्रेम सम्बन्धमा छन् । यी दुईले लामो समयसम्म आफ्नो प्रेमसम्बन्धबारे खुलेर नभने पनि अहिले भने उनीहरुले प्रेमसम्बन्धका बारेमा खुलेर कुरा गर्न थालेका छन् । केही समयदेखि यो जोडी लिभिङ टुगेदरमा छन् । लकडाउनका बेला दुईले एकअर्कालाई समय दिइरहेका छन् । सौगात र सृष्टिले सामाजिक सञ्जालमार्फत…