गसिप Archives | Page 16 of 20 | Khabarhub Khabarhub

दर्शकले हरर फिल्म मन नपराएका कि राम्रा नबनेका ?

काठमाडौं – पछिल्लो समय नेपाली फिल्म उद्योगमा एकाध हरर फिल्म पनि निर्माण भइरहेका छन् । फिल्म लगानीकर्ताहरु यस्ता फिल्म कम लगानीमा नै निर्माण गर्न सकिने भएकाले हरर फिल्म निर्माणमा जुटेका छन् । हालै रिलिज भएको फिल्म ‘घर’ पनि यस्तै कम लगानीमा निर्माण भएको थियो । उक्त फिल्म एक घरभित्र हुने घटनामा आधारित भएकाले पनि लगानी…