गसिप « Khabarhub

आफ्नै कारणले धराप बनेको प्रियंकाको वृत्ति !

यो सत्य हो, शिखरमा पुगेपछि फेरि झर्नैपर्छ । प्रियंका कार्की पनि चर्चाको शिखरमा पुगेकी थिइन् । केही वर्षयता उनको करिअरको सुई ओरालोतिर झरेको झर्यै छ । फ्यानले प्रियंकालाई हैन, नयाँ नायिकाहरुलाई मनमा राख्न थालेका छन् । पछिल्लो समय नायिका प्रियंका कार्कीले फिल्ममा काम पाउन छोडेपछि म्युजिक भिडियोमा राज गरेकी थिइन् । आजभोलि त उनले अभिनय…