Live on
Your Voice, Your Power
काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला आफ्नो विदाको समय बिताइरहेकी छिन् । उनले यो समयमा खुलेर रोमान्स गरिरहेकी छिन् । उनको रोमान्समा ब्यायफ्रेन्ड देवांश राणाले साथ दिइरहेका छन् । हालै इन्डोनेसियाको बालीमा आफ्ना ब्याइफ्रेन्डसँग रमाउन पुगेकी साम्राज्ञीका केही तस्वीर बाहिरिए, जुन तस्वीरले उनलाई विवादको शिखरमा पु–यायो । साम्राज्ञीलाई समुद्री तटमा आफ्ना ब्यायफ्रेन्ड देवांशले शरीरका…