Live on
Your Voice, Your Power
मुम्बई–बलिउड अभिनेता सलमान खानको फिल्म उद्योगमा केही विशेष व्यक्ति छन्, जसको साथ उनी कहिल्यै छोड्दैनन् । सलमानका यस्तै प्रगाढ सम्बन्ध अभिनेता ज्याकी श्राफसँग छ । नवभारत टाइम्सका अनुसार सलमानको ज्याकीसँग सम्बन्ध उनी एक मोडल र सहायक निर्देशकका रुपमा फिल्ममा काम गर्दादेखि भएको हो । सलमानले मोडलिङ गरिरहँदा ज्याकी त्यो समयको स्टार थिए । ज्याकी आफ्नै…