Live on
Your Voice, Your Power
काठमाडौं- बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा बढी निजी जीवनसँग जोडिएका चर्चाले घेरिएका छन् । पत्नी सुनिता आहुजा र अभिनेत्री कोमल रानी स्वर्णकारसँग जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा विभिन्न दाबी र गसिप फैलिन थालेपछि गोविन्दाले अब कानुनी बाटो रोज्ने चेतावनी दिएका छन् । गोविन्दाको कानुनी टोलीले जारी गरेको नोटिसमा उनको व्यक्तिगत तथा…