बलिउड/हलिउड « Khabarhub

ओशोको बायोपिकमा रवि किशन

मुम्बई – बलिउडमा आध्यात्मिक गुरु ओशो रजनीशमाथि फिल्म बन्ने चर्चा चलेको धेरै भयो । ओशोको जीवनीमा फिल्म बनाउन निर्देशक शकुन बत्रा तयारी गरिरहेका थिए । जुन फिल्ममा लगानी गर्न निर्माता करण जोहर उत्साहित थिए । फिल्मका लागि शकुन र करणले आमिर खान र आलिया भट्टलाई अभिनय गराउने चर्चा पनि थियो । तर भित्रभित्रै योजना बने…