Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता रणवीर सिंहले शूटिङबाट फर्किने क्रममा एक सामान्य दुर्घटनाको सामना गरेका छन् । आफ्नो महंगो कारलाई एक मोटरसाइकलले ठक्कर दिएपछि उनी कारबाट उत्रेर आफ्नो कार हेरेका थिए । मोटरसाइकलले सामान्य ठक्कर दिए पनि कारलाई भने केही भएको छैन । रणवीर आफै कारबाट उत्रेर क्षति पुगेको या नपुगेको हेरेका थिए । कामको कुरा…