Live on
Your Voice, Your Power
मुम्बई(एजेन्सी) । बलिउडका लागि आज जनवरी २१ विशेष दिन हो । किनकी आजकै दिन अभिनेता सुशान्तसिंह राजपुतको जन्म भएको थियो । छोटो समयमै राम्रा फिल्ममा अभिनय गरेर चर्चा कमाएका सुशान्त हामी माझ छैनन् । कामको कुरा गर्दा सुशान्तलाई धेरैले टेलिभिजन र फिल्म नै सम्झन्छन् । तर उनको अर्को पाटो सायदै कमैलाईमात्र थाहा होला । सुशान्तलाई…