बलिउड/हलिउड « Khabarhub

ऐश्वर्या राय र छोरी आराध्या पनि अस्पताल भर्ना

काठमाडौं - गत आइतबार कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या पनि अस्पताल भर्ना भएका छन् । उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । झण्डै एक साताअघि नै संक्रमण पुष्टि भए पनि लक्षण देखिएकाले घरमै क्वारेन्टिनमा रहेका उनीहरूलाई लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो । अस्पताल प्रशासनका अनुसार उनीहरुको…