बलिउड/हलिउड « Khabarhub

एक्सन फिल्ममा काम गर्ने दिशाको चाहना

मुम्बई – बलिउड अभिनेत्री दिशा पटानी हालै रिलिज भएको फिल्म ‘मलंग’ को सफलताका कारण चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा पनि खुबै सक्रिय रहन्छिन् । सामाजिक सञ्जालमा अपलोड गरेका उनका तस्वीरले चर्चा कमाउँछन् । दिशालाई एक फ्यानले ट्वीटरमा सोधे, ‘तपाईंको आउँदो प्रोजेक्ट कुन हुन्छ? के हामी तपाईंलाई एक्सन गर्दै गरेको पनि देख्न सक्छौं ?’ यो…