बलिउड/हलिउड « Khabarhub

ऋषि कपूरको निधनपछि पत्नी नीतुले लेखिन्- ‘हाम्रो कहानी सकियो’

काठमाडौं- बलिउडका अभिनेता ऋषि कपुरको निधनले भारतीय सिनेमा क्षेत्र शोकमग्न छ। असमायिक निधनले कपुर परिवार निकै दुःखी छ। ऋषि कपुरको निधनपछि उनकी श्रीमती नीतु कपुरले सामाजिक सञ्जालमा पोस्ट गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन्। नीतुले ऋषि कपुरको फोटो सेयर गर्दै एकदमै थोरै शब्दमा धेरै पीड पोखेकी छिन्- 'हाम्रो कहानी सकियो ।' उनको यो पोस्टले धेरैलाई भावुक…