बलिउड/हलिउड « Khabarhub

कोरोनाका कारण टम क्रुजको फिल्म ‘टप गन: म्याभरिक’ को रिलिज मिति सर्‍यो

न्यूयोर्क – कोरोना भाइरसका कारण प्यारामाउन्ट पिक्चर्सको फिल्म ‘टप गन: म्याभरिक’ को रिलिज मितिमा हेरफेर गरिएको छ । २४ जुनमा रिलिजको तयारीमा रहेको यो फिल्म अब भने २३ डिसेम्बरमा रिलिज हुने भएको छ । टम क्रुज स्टारर सन् १९८६ को क्लासिक फिल्मको सिक्वेल ‘टप गन: म्याभरिक’ हलिउडको प्रतीक्षित फिल्ममध्ये एक हो । प्यारामाउन्टले यसअघि ‘अ…