Live on
Your Voice, Your Power
‘कौन बनेगा करोडपति’: २०१९ को हट सिटमा बसेका जहानबादका सनोज रायलाई अमिताभ बच्चनले एक करोड रुपैयाँका लागि १५ औं प्रश्न गरेका थिए– भारतका कुन मुख्य न्यायाधीशका बाबु कुन राज्यको मुख्य मन्त्री बनेका थिए ? सनोजले मलिन अनुहार बनाउँदै उत्तर दिए– रंजन गोगोई । उनले बताएको उत्तर ‘लक’ गरिएको थिएन । उनले आफ्नो बचेको अन्तिम लाइफ…