बलिउड/हलिउड « Khabarhub

रिलिज पहिले नै विवादमा फस्यो सलमान खानको फिल्म ‘दबंग ३’

मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ रिलिजभन्दा पहिले नै विवादमा फसेको छ । हिन्दू जनजागृति समितिले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनलाई फिल्मको सर्टिफिकेट नदिन आग्रह गरेको छ । समितिले फिल्मको शीर्ष गीत ‘हुड हुड दबंग’ मा देखाइएको नृत्यले हिन्दू भावनामाथि ठेस पुर्‍याउने प्रयास गरेको आरोप लगाएको छ । फिल्मको गीतमा सलमान खानसँग…