बलिउड/हलिउड « Khabarhub

अक्षय कुमारलाई भेट्न ९०० किलोमिटर पैदल हिँडेर आए फ्यान !

मुम्बई – आफ्ना स्टार्सका लागि फ्यानले के के गर्दैनन्? क्रेजी फ्यानले आफ्ना स्टार्सको ट्याटु खोप्ने त सामान्य नै हो । एक फ्यानले भने अक्षय कुमारलाई भेट्न लामो यात्रा तय गरेका छन् । ती फ्यान अक्षय कुमारलाई भेट्न ९०० किलोमिटर पैदल हिँडेर आएका छन् । अक्षय कुमारले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै ती फ्यानको तारिफ…