बलिउड/हलिउड « Khabarhub

प्रियंका चोपडाले चुरोट तान्दै गरेको तस्वीर भाइरल, बनिन् ट्रोल !

प्रियंका चोपडा पछिल्लो समय आफ्ना पति निक जोनससँग आफ्नो विदाको समय बिताइरहेकी छिन् । उनी यतिबेला फ्लोरिडाको मायामीमा छिन् । उनी त्यहाँ मधु चोपडा र बैनी परिणिती चोपडासँग रमाइलो गरिरहेकी छिन् । उनले हालै जन्मदिन मनाएकी थिइन् । जन्मदिन कैयन् तस्वीर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जन्मदिनमा उनले पार्टी पनि दिएकी थिइन् ।…