Live on
Your Voice, Your Power
मुम्बई – अभिनेत्री सौन्दर्या शर्माको कोठामा एकाएक बाँदर पसेपछि हंगामा भएको छ । उनको कोठामा एकाबिहानै बाँदर पसेपछि शर्मा तनावमा आएकी थिइन् । अनौठो त त्यतिबेला भयो जतिबेला बिहानको खाजा खाएपछि बाँदर केहीबेरमा त्यहाँबाट बाटो लाग्यो । सौन्दर्याले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘ठग लाइफ, ऊ बिहान बिहानै मेरो कोठामा घुस्यो र…