बलिउड/हलिउड « Khabarhub

चप्पल हान्दा समेत सहने यी अभिनेत्रीले बाबुविरुद्ध लगाएकी थिइन् यस्तो आरोप

भारत– एकताकाकी चर्चित भारतीय अभिनेत्री अमीषा पटेल अहिले खासै चर्चामा छैनन् । उनी चर्चामा नभए पनि उनले गरेका विभिन्न काण्डबारे भारतीय फिल्मी बजारमा चर्चा चलिरहन्छ । ब्रेक अपको कुरा होस् या बाबुविरुद्धको उजुरी नै किन नहोस् । त्यतिमात्र नभएर कयौं पटक मदिरामा झुमेका प्रसंगले अमीषाको चर्चा सेलाउन पाउँदैन । आइतबार मात्रै यी अभिनेत्रीले आफ्नो ४३…