बलिउड/हलिउड « Khabarhub

अक्षय कुमारको ‘केसरी’ १५० करोडको क्लबमा प्रवेश

मुम्बई – अनुराग सिंहको निर्देशनमा बनेको फिल्म ‘केसरी’ ले बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ । यो फिल्ममा अक्षय कुमारले मुख्य भूमिका निभाएका छन् । फिल्म पहिलो हप्ता नै सय करोडको क्लबमा प्रवेश गरिसकेको छ । यो फिल्मले भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै व्यापार गरिरहेको छ । हालसम्म फिल्मको विश्वव्यापी ग्रस कलेक्सन १ सय…