Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता शाहरुख खानका पछिल्ला फिल्म बक्स अफिसमा फ्लप हुँदै आएका छन् । ‘फ्यान’ देखि ‘जिरो’ सम्म आउँदा सय करोड क्लबमा पनि प्रवेश गर्न सकेका छैनन् शाहरुखका फिल्मले । यसकै असर हुनुपर्छ, फिल्म ‘डन ३’ का मेकरले शाहरुखको सट्टामा रणवीर कपूरलाई यो फिल्म खेल्न अफर दिएका छन् । तर, भारतीय मिडियाका अनुसार रणवीरले…