Live on
Your Voice, Your Power
काठमाडौँ– बलिउडका अभिनेता रनवीर कपुर र आलिया भट्टले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गरिसकेका छन् । आफ्नो प्रेमलाई परिवारको सहमति लिएर विवाहमा परिणत गरेका यो जोडीको पहिलो भेट भने सन् २००५ मा भएको थियो । आलियाले बीबीसीसँगको कुराकानीमा रनवीरलाई सञ्जयलीला भन्सालीको सेटमा भेटेको बताएकी छन् । त्यो समयमा आलिया फिल्म 'ब्ल्याक' का लागि अडिसन दिन…