Live on
Your Voice, Your Power
काठमाडौँ– जेन क्याम्पेनको ‘द पावर अफ द डग’ले यस वर्षको ओसकार मनोनयनमा अन्य सबै फिल्मलाई पछि पारेको छ । बेनेडिक्ट कम्बरब्याजको मुख्य अभिनय रहेको फिल्म १२ विधामा मनोनयनमा परेको हो । ड्युन १० विधामा मनोनयनमा परेको छ भने बेलफास्ट र वेस्ट साइड स्टोरी सात विधामा मनोनयनमा परे । कम्बरब्याजसहित ओलिभिया कोलम्यान र एन्ड्रयु गारफिल्डसहित तीन…