Live on
Your Voice, Your Power
मुम्बई(नवभारत टाइम्स)– अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनको फ्यान फलोइङ अधिक छ । यिनै अभिनेत्रीको अभिनय रहेको म्युजिक एलबम ‘मधुबन’को भिडियो हालै सार्वजनिक भएको छ । भिडियो सार्वजनकि हुनासाथ उनी विवादमा तानिएकी छन् । भिडियो हेरेपछि दर्शकले उनीमाथि हिन्दु भावनालाई आहत पुर्याएकाे आरोप लगाएका छन् । बुधबार सार्वजनिक भएको यो गीत सुनेपछि फ्यानले…