Live on
Your Voice, Your Power
काठमाडौं–बुधबार बिहान निधन भएका बलिउड अभिनेता दिलीप कुमारप्रति बलिउड फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् । बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत दिलीपको स्मरण गरेकी छन् । ‘उहाँसँग अभिनय गर्न पाउनु मेरा लागि एउटा भाग्य र आशिर्वाद नै थियो । हामीले सबैभन्दा सम्मानित व्यक्तिलाई गुमायौं । उहाँको स्थानसम्म पुग्न कोही…