बलिउड/हलिउड « Khabarhub

मृत्युको हल्लाले चिन्तित ‘मिस्टर बीन’

लसएञ्जल्स(बलिउड लाइफ)– सामाजिक सञ्जालमा मंगलबार बिहान ‘मिस्टर बीन’का रुपमा विश्वमाझ चिनिएका हलिउड अभिनेता रोवन एटकिन्सनको निधन भएको खबर एकाएक भाइरल भयो । यी अभिनेताको मृत्युको खबर भाइरल भएपछि सत्य कुरा नबुझी धेरैले उनलाई श्रद्धाञ्जली नै दिए । रोवन सामाजिक सञ्जालमा ट्रेण्डिङमै परे । अमेरिकी न्यूज च्यानल फक्सन्यूजको ट्वीटर हेण्डल भनी दाबी गर्ने फेक एकाउण्टबाट उनको…