Live on
Your Voice, Your Power
काठमाडौं- बलिउडका चर्चित निर्देशक सुरज बडजात्या र सुपरस्टार सलमान खान बीचको सहकार्य लामो समयदेखि जारी छ। मैने प्यार किया, हम साथ साथ हैं, र हम आपके हैं कौन जस्ता हिट फिल्महरूमा उनीहरूले सँगै काम गरेका छन्। तर निर्देशक बडजात्याले अभिनेता सलमानको उमेरलाई ध्यानमा राख्दै उनलाई लिएर नयाँ र सकारात्मक सामग्री बनाउनु चुनौतीपूर्ण भएको बताएका छन्।…