Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– फिल्म ‘बैंग–बैंग’ र ‘वार’ पछि सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा अभिनेता ऋतिक रोशन देखिँदैछन् । यो एक्सन प्याक फिल्ममा पहिलोपटक उनको अनस्क्रिन जोडीका रुपमा दीपिका पादुकोण हुनेछिन् । हालैमात्र समीक्षक तरुण आदर्शले फिल्मको आधिकारिक घोषणा गरेका छन् । फिल्म सन् २०२२ को सेप्टेम्बर ३० मा रिलिज हुनेछ । फिल्मको निर्माण वायकोम १८ स्टुडियो, ममता…